इलामको टप्पुमा देशमै पहिलो ‘रेडपाण्डा प्रजनन केन्द्र’ स्थापना
प्रेम अधिकारी, पशुपतिनगरः इलामको सन्दकपुर गाउँपालिकाको टप्पुमा नेपालमै पहिलो पटक बिश्वमै दुर्लभ रेडपाण्डाको ‘प्रजनन केन्द्र’ स्थापना गरिएको छ । बिश्वमै लोप हुने अवस्थामा पुगेको रेडपाण्डा..