एमसीसी उपाध्यक्ष नेतृत्वको टोली नेपाल आईपुग्योः प्रधानमन्त्री सहित राजनीतिक दलका शीर्ष नेतासँग वार्ताको तयारी
इलामःएमसीसी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स काठमाडौं आइपुगेका छन्। उपाध्यक्ष सुमार नेतृत्वको टोली नेपालको चारदिने भ्रमणका क्रममा बिहीबार काठमाडौं आइपुगेको हो। उनीहरू..
