श्रीकृष्ण प्रणामी युवा परिषद इलामको ११ औँ अधिबेशन सम्पन्नःनयाँ कार्यसमिति चयन
राजकुमार दाहाल,फिक्कलःश्रीकृष्ण प्रणामी युवा परिषद इलामको ११ औँ अधिबेशन शेखर भट्टराईको अध्यक्षतामा २५ सदसीय नयाँ कार्यसमिति चयन गर्दै आज सम्पन्न भएको छ । श्रीकृष्ण प्रणामी..
