इलाममा सांगठनिक गतिविधि तीब्र पार्दै एमालेः पार्टीलाई एकढिक्का बनाउन युवा एकजुट
कोकिला ढकाल,इलामःनेकपा एमाले इलामले जिल्लाभर पार्टीका गतिविधिलाई तीब्रता दिएको छ । वडा–वडा सम्म पुगेर कार्यकर्ता भेटघाट गर्ने रणनीति लिएको एमालेले पछिल्लो समय पार्टी निकट विभिन्न..
