माधव नेपाललाई अष्टलक्ष्मीको आग्रहःएमालेमा तपाईंको आवश्यकता छ, छिट्टै फर्किनुस्
बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन गरेको माधव नेपाललाई पार्टीमा फर्किन आग्रह गरेकी छन्। लामो समयसम्म माधव नेपालको साथमा रहेकी..
