• मतगणनाको नतिजा चोकबजारको डिस्प्लेबाट

    मतगणनाको नतिजा चोकबजारको डिस्प्लेबाट

    इलाम,१६वैशाखः इलाममा मतगणना सुरु भएको छ । राजनीतिक दलका उम्मेद्वार र प्रतिनिधिहरू, स्वतन्त्र उम्मेद्वार र प्रतिनिधिहरू सहितको सर्वपक्षीय बैठकले बिहान ११ बजेबाट मतगणना गर्ने निर्णय..