सूर्योदय ५ को वडाध्यक्षमा कांग्रेसका २४ वर्षीय बम्जन विजयीः चार सदस्यमा एमालेको जित
फिक्कलःइलामको सूर्योदय नगरपालिका वडा नम्बर ५ मा नेपाली कांग्रेस विजयी भएको छ । केहीबेर अघि सम्पन्न मतगणना अनुसार कांग्रेसबाट वडाध्यक्षमा २४ बर्षिय उर्गेन बम्जन विजयी..
