इलामबाट गृहमन्त्री खाँणको उत्घोषः तहसनहस भएका संरचनाको पुनःनिर्माणमा लाग्नुपर्छ
गृहमन्त्री बालकृष्ण खाँणले बेमौसमी वर्षाका कारण तहसनहस भएको संरचनाको पुनः निर्माणमा लाग्नुपर्ने बताएका छन । बाढीपहिरोका कारण सबैभन्दा बढी क्षतिभएको पूर्वी पहाडका जिल्लाको अवलोकन गर्दे..
