कांग्रेस इलाममा नेतृत्व हत्याउन फरक समीकरणः प्रतिस्पर्धा रोचक बन्दै
इलामःप्रतिनिधिसभाका दुई निर्वाचन क्षेत्र रहेको इलाममा आज नेपाली कांग्रेसले जिल्ला नेतृत्व चुन्दैछ। केही दिनअघिसम्म समीकरणको चर्चा नै नभएका संस्थापन र संस्थापनइतर एक समूह जिल्ला नेतृत्व..
