‘लम्पि स्किन’ नियन्त्रणमा प्रभावकारी काम गर्न सूर्योदय नगरपालिकालाई एमालेको ध्यानाकर्षण
मनोज अधिकारी,फिक्कलः गाईभैँसीमा महामारीका रुपमा फैलिएको ‘लम्पि स्किन’ रोग नियन्त्रण गर्न पर्याप्त प्रयाश नभएको भन्दै नेकपा एमाले सूर्योदय नगर कमिटिले स्थानीय सरकारको ध्यानाकर्षण गराएको छ..
