टिकट वितरणमा षड्यन्त्र भएको भन्दै एमालेको पार्टी कार्यालयमा ताला, सामूहिक राजिनामा
इलामः इलाम नगरपालिकाको प्रमुख पदमा नरेन्द्रनाथ भट्टराईको नाम उम्मेद्वारमा सिफारिस भएको प्रति आपत्ति जनाउँदै नगर कमिटी इलामका पदाधिकारी र सदस्यहरुले सामुहिक राजिनामा दिएका छन् ।..
