इलाममा बालबालिकालाई व्याडमिन्टन खेलप्रति उत्साह जगाईदै
इलामः बालबालिकालाई व्याडमिन्टन खेलप्रति उत्साह जगाउँदै प्रतिभावान खेलाडी उत्पादन गर्ने उदेश्यले इलाममा प्रशिक्षण सञ्चालन गरिएको छ । श्रावण महिनामा सञ्चालित पहिलो चरणको प्रशिक्षणको शनिबार औपचारिक..
