बिर्तामोड एजुकेशन फाउन्डेसन फिक्कलद्वारा एसईई उर्त्तीण विद्यार्थीहरूलाई सम्मान
इलाम – २०८१ सालको एसईई परीक्षामा सफलता प्राप्त गरेका विद्यार्थीहरूलाई बिर्तामोड एजुकेशन फाउन्डेसन फिक्कल शाखाले एक विशेष सम्मान कार्यक्रममार्फत सम्मान गरेको छ। बिर्तामोड एजुकेशन फाउन्डेसनले..
