राप्रपाको जनसभा चैत्र २४ गते फिक्कलमा,केन्द्रीय अध्यक्ष लिङदेन सहित शिर्ष नेताले सम्बोधन गर्ने
फिक्कलः रााष्ट्रिय प्रजातन्त्र पार्टीले इलामको फिक्कलमा आउँदो २४ गते बिहीबार बृहत जनसभा गर्ने भएको छ । पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेन सहितका नेताले सम्बोधन गर्ने..
