झलनाथले एमालेलाई धुलो चटाउने भनेदखि मलाई हाछ्युँ शुरु भएको छः नेम्वाङ्ग
फिक्कलः नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष सुबास नेम्वाङ्गले नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल प्रति कटाक्ष गरेका छन् । इलामको फाकफोकथुम गाउँपालिकामा आयोजित एमालेको चुनावी..
