इलामको सूर्योदयमा आधारभुत तहको एकिकृत पाठ्यक्रम अभिमुखिकरण कार्यक्रम सम्पन्न
निरवहादुर खवास,फिक्कलःइलामको सूर्योदय नगरपालिकामा आधारभुत तह कक्षा (१—३) सम्म एकिकृत पाठ्यक्रम अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । सूर्योदय नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा..
