पूर्वशिक्षक चापागाईं मार्फत सरस्वती मा.विमा ५० हजारको अक्षयकोष स्थापना गरिने
इलाम– इलामको माइजोगमाई गाउँपालिका–५, सोयाङस्थित सरस्वती माध्यमिक विद्यालयका पूर्वशिक्षक गुणराज चापागाईंले विद्यालयलाई ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरिदिने भएका छन् । आफ्ना दिवंगत बुबा उमाकान्त..
