रोङ गाउँपालिकाको समावेशी सन्देशः जातभन्दा माथी नौमती बाजा
मनोज अधिकारी इलाम,०५पुसः महिलाहरुलाई व्यवसायीक बनाउन र लोकसँस्कृतिको जगेर्ना गर्न नौमती बाजा बजाउन सिकाईँदैछ । दलित समुदायले मात्र बजाउनुपर्र्छ भनिएको नौमती बजाउन ब्राह्मण, क्षेत्री समुदायका..
