फराकिलो मतान्तरले बिजयी बनेका होम बहादुर कार्की एमालेको विरासत जोगिनेमा पुनः ढुक्क
मनोज अधिकारी, फिक्कलः स्थानीय तहको निर्वाचन २०७४ मा सूर्योदय नगरपालिकाकाका १४ वडाध्यक्ष मध्ये सबैभन्दा फराकिलो मतान्तरले बिजयी बनेका होम बहादुर कार्की पुनः चुनावी प्रतिस्पर्धामा छन्..
