एमाले इलामको १० औं अधिवेशन भोलिदेखिः पदाधिकारीमा आकांक्षी बढी, यी हुन् दावेदार
किरण पौड्याल,इलामः नेकपा एमालेको १० औं जिल्ला अधिवेशन भोलिदेखि इलाममा सुरु हुँदैछ । अधिवेशनमा जिल्ला अध्यक्षदेखि जिल्ला कमिटी सदस्यसम्मको आकांक्षी बग्रेल्ती देखिन्छन् । पार्टीको केन्द्रीय..
