तीन शीर्ष नेतालाई नेम्वाङको प्रश्नः किन बैठक बस्नुभएको भनेर जनताले सोध्छन्, के भन्ने?
आइतबार बिहान प्रधानमन्त्रीको सरकार निवास बालुवाटारमा तीन प्रमुख दलका शीर्ष नेताको बैठक बस्यो। पछिल्लो समय माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका..
